Logo

फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन्। फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सिइओका रूपमा नियुक्त गरेको हो। फोनपेमा प्रमुख टेक्नोलोजी अफिसरका रूपमा काम सुरु गरेका सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रूपमा कार्यरत थिए। एसिस्टेन्ट सिइओबाट उनी हाल सिइओमा बढुवा भएका हुन्। यसअघि,…