काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले इन्टरनेशनल मनीटरी फण्ड (आइएमएफ)का प्रतिनिधिसमक्ष नेपालमा उर्जा, पर्यटन तथा कृषिमा प्राथमिकता दिन आह्वान गरेको छ । मंगलबार चेम्बर भवनमा आइएमएफका एशिया प्यासिफिक विभागका प्रमुख रवर्ट ग्रेगोरीसँग भएको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले उक्त आह्वान गरेका हुन् । हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको…