Logo

कामना सेवा विकासले संचालनमा ल्यायो नयाँ शाखारहित बैंकिङ सेवा, सर्वसाधारणलाई सहज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो नवौं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको बैंकले बिहीबार एक कार्यक्रमका साथ सिराहाको लक्ष्मीपुर पतारी गापा ४ मा मोबाइल एपमार्फत संचालन गर्न सकिने शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । लक्ष्मीपुर पतारी गापा वडा नंं ०४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि…