काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ११ हजार ७३ जनाको नमुना परिक्षणमा उक्त जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ६ हजार ६ सय ५५ जनाको आरटी पीसीआर र ४ हजार ४…