Logo

भरतपुर वितरण केन्द्रले उठायो पोल भाडाबापत १ करोड ५७ लाख, सिम टिभी र क्लासिक टेकले अझै तिरेनन्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बिद्युत पोल प्रयोग गरेबापत १ करोड ५७ लाख ३९ हजार ९ सय ७३ राजश्व सङ्कलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजश्व रकम भुक्तानी गराइएको हो । भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड…