Logo

सेञ्चुरी बैंकले गर्याे चितवनको जंगल भिल्ला रिसोर्ट र काठमाडौंको त्रिसारासँग सम्झौता, ग्राहकलाई विशेष छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाण्डौंबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट प्रदान गर्ने गरी शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ प्रयोगकर्तालगायत सम्पूर्ण ग्राहकहरु तथा बैंकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाण्डौंमा छुट प्रदान…