काठमाडौं । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू– वाई ३५ र वाई २२ सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई ३५ र वाई २२ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुनेछन् । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ…