Logo

आइएमई पेको डिजिटल दशैं तिहार अफर, अनलाइनबाट वस्तु किन्दा लाखौंँको उपहार पक्का

काठमाडौं । आइएमई पेले आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर २०७९ साला आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ । दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको उक्त अफरमा आइएमई पे मार्फत अफर अवधि…