काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २०) बाट लागू हुने गरि नयाँ दुई विशेष अफर संचालन ल्याउँदै छ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्छन् । यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा…