काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना गत आवको सोही अवधिको तुलनामा निर्यातको व्यापार २८ प्रतिशतले घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक बर्षको साउनको तुलनामा चालु आर्थिक बर्षको साउनमा नेपालले गर्ने निर्यात घटेको हो । तथ्यांक अनुसार गत आवको साउन महिनामा नेपालले २० अर्ब ७६ करोड ५१…