Logo

धौलागिरि लघुवित्तको आइपीओ बाँडफाँट, ३० हजार ९२९ जनाले पाए १० कित्ता

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धक कार्यालयका अनुसार सेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार ९ सय २९ आवेदकलाई १० कित्ताका दरले गोला…