Logo

बैंकिङ प्रणालीबाट एक महिनामा १९ अर्ब बाहिरियो, निक्षेप संकलन ३ अर्बले घट्यो

काठमाडौं । बैशाख महिनामा मात्रै नेपालका वाणिज्य बैंकहरुबाट १९ अर्ब रुपैयाँ रकम बाहिरिएको छ । नेपाल बैंकर्स एसोसीएसनले उपलब्ध गराएको तथ्यांक अनुसार १ महिनाकै अवधिमा उक्त रकम बाहिरिएको हो । गत चैत ३० गते वाणिज्य बैंकहरुसँग ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप थियो । तर बैशाख मसान्तसम्म आईपुग्दा उक्त निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँमा…