Logo

४ महिनामा साढे ४ खर्ब बढीको व्यापारघाटा, प्रतिमहिना १ खर्ब २८ अर्बको आयात, १२ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिना (साउन–कार्तिक)सम्म नेपालले साढे ४ खर्ब रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालले गर्ने निर्यातको व्यापारभन्दा आयात व्यापार उच्च हुँदा ४ महिनामै ४ खर्ब ६१ अर्ब ९३ लाख रुपैयाँ व्यापारघाटा पुगेको हो । विभागका अनुसार यसरी नेपालले चालु आर्थि…