Logo

जलवायु कोष के हो र पैसा कहाँबाट आउँछ ? के भयो १०० बिलियन डलरको जलवायु वित्त ?

जलवायु कोष भनेको गरिब देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न आर्थिक सहयोगको प्रतिज्ञा गर्ने पैसा हो । तर यो कोष कुन प्रयोजनका लागि दिइएको हो र यसमा विवाद हुनुको कारण के हो ? काठमाडौं । जीवाश्म ईन्धनहरू औद्योगिक क्रान्ति र धेरै देशहरूको आर्थिक प्रगतिको आधार भएको छ । तर, तेल, ग्याँस र कोइला जलाउँदा हरितगृह ग्यासहरू…