Logo

अचार उद्योगबाट मनग्य आम्दानी गर्दै महिला, २०-२५ महिलालाई रोजगारी

कैकाठमाडौं । कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचार समेत उत्पादन थालेका छन् । उनीहरुले यस पटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरु तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यवस्त छन् । यसरी दैनिक ५०…