Logo

आज अत्यावश्यक कामबाहेक सवारी साधन लिएर ननिस्कन ट्राफिक प्रहरीको आग्रह

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । मंसिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने कार्यालयको भनाई छ । बिहीबार एकै दिन दुर्गा प्रसाईं…