Logo

शर्त राखेर टिकटक खुल्ला गर्ने प्रधानमन्त्रीको संकेत, कर प्रणालीमा आवद्ध गराईने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि सर्त राखेर टिकटकमा गरिएको प्रतिबन्ध खुला गर्ने संकेत देखाएका छन । आइतबार सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिदै उनले टिकटकले गरेको प्रतिवद्धताको व्यवहारीक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा टिकटकलाई नियामन गर्न सम्भव रहेको बताए । उनले भने ‘टिकटकले नेपालको कर प्रणाली लगायत अन्य सबै नियम पालन गर्न तयार रहेको भन्दै…