काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते काठमाडौंमा स्टार्टअप फेष्ट २०२३ आयोजना गर्ने भएको छ। स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने यो कार्यक्रम मुलुकमै सबैभन्दा ठूलो आयोजना हुने जनाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोग र नबिल बैंकसँगको सहकार्यमा सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ को उद्देश्य मुलुकमा स्टार्टअपलाई…