काठमाडौं । मंगलबार पुनः नेपाली मुद्रा डलरको तुलनामा कमजोर बनेको छ । यसअघि गएको मंसिर १५ गते नेपाली रुपैयाँको तुलनामा हालसम्मकै बलियो बनेको डलर आज पुनः सोही मूल्यमा पुगेको हो । मंसिर १५ गते १ डलर खरिद गर्नका लागि १ सय ३३ रुपैयाँ ७४ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो । आज पनि नेपालमा डलरको मूल्य…