Logo

सुनको मूल्य पुनः घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । पछिल्लो समय लगातार घटेको सुनको मूल्यले आज पनि ओरालो यात्रा तय गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १७ हजार रुपैयाँमा पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका…