Logo

प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने

प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने



काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सोही प्रस्तावसहित कम्पनीले फागुन २७ गते साधारण सभा बोलाएको हो ।

laxmi

सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८/र८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL