काठमाडौँ । रुसको पूर्वी तटमा रहेको कामचट्का प्रायद्वीप नजिकै शक्तिशाली भूकम्प गएको छ । यसको तीव्रता रिक्टर स्केलमा ८.८ मा रेकर्ड गरिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणले समुद्रमुनि रहेको उथले क्षेत्रमा भूकम्प गएको बताएको छ । यसका कारण रुस, जापान, गुआम, हवाई र अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ । चेतावनीमा यसका कारण प्रशान्त तटमा…