काठमाडौं । हालै देशव्यापी रुपमा भएको आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको विषयमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ। संघले घटनाबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, जीवन गुमाएका सबैको चिरशान्तिको कामना गरेको छ। घाइतेहरूका शीघ्र स्वास्थ्य लाभको पनि प्रार्थना गरिएको छ। नाडाले नेपालमा अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको…