काठमाडौं । सिञ्चाई मन्त्री उमेशकुमार यादवले ‘हेलो सिञ्चाई मन्त्री’ नामक जनसम्वाद कार्यक्रम शुरु गरेका छन् । यादवले जनतासँग प्रत्यक्ष सम्वाद स्थापित गर्ने उद्देश्यका साथ कार्यक्रम शुरु गरेका हुन् । मन्त्री यादवले शुक्रबार टेलिफोनमा जनतासँग प्रत्यक्ष सम्वाद गरी ‘हेलो सिञ्चाईं मन्त्री’ नामक कार्यक्रमको सुभारम्भ गरेका थिए । मन्त्री यादवले शुक्रबार पहिलो फोनकर्ता मोरङका बालकृष्ण अधिकारीसँग प्रत्यक्ष…