Logo

३० स्थानबाट वितरण हुँदै नेपाल ग्याँस, हेर्नुहोस सुचिसहित ।

काठमाडौं । नेपाल ग्याँस शुक्रबार विभिन्न ३० स्थानबाट ग्याँस वितरण गर्ने भएको छ । उपत्यकाका सवै डिलरमा ग्याँस पुर्याउने उद्देश्य अनुरुप आज ३० स्थानबाट वितरण गर्न लागिएको नेपाल ग्याँसका कार्यकारी दिर्नेशक गोकुल भण्डारीले जानकारी दिए । कम्पनीले आज कालीमाटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा ग्याँस वितरण गर्ने भएको छ । सवै डिपोमा ७० सिलिण्डरका दरले ग्याँस…