काठमाडौं । नाकाबन्दी र तराइ आन्दोलन अझै लम्बिए उद्यमी व्यवसायी पलायन हुनुपर्ने स्थिति आउने चेतावनी व्यवसायी तथा विज्ञहरुले दिएका छन् । सोमबार अर्थ मन्त्रालय,नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपालआर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘नाकाबन्दीले अर्थतन्त्रमा पारेको असर’ अन्तक्र्रियामा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । साथै विगत ३ महिना देखिको नाकाबन्दी र बन्द हडतालका…