काठमाडौं । पेट्रोलियम आयातको व्यापारिक सम्झौता गर्न नेपाली टोलि शुक्रवार आज चीन प्रस्थान गर्ने भएका छन् । वाणिज्य मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा ७ सदस्यीय टोलि चीन् प्रस्थान गर्न लागेका हुन् । चीनले सम्झौता गर्न बोलाएकोले भोली नै चीन जान लागेको वाणिज्य तथा आपूर्ति मन्त्री गाणेशमान पुनले जानकारी दिए । पेट्रोलियम सम्झौता गर्न अर्थ, कानुन,…