Logo

प्रतितोला २ सयले बढ्यो सुन, ४८ हजार ५ सयमा कारोवार

प्रतितोला २ सयले बढ्यो सुन, ४८ हजार ५ सयमा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं स्थानीय बजारमा सुनको मुल्य सामान्य बढेको छ । केही दिनयता ओरालो लागेको सुनको मुल्य पुनः बढ्न शुरु गरेको छ ।

शुक्रबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेर ४८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । विहीबार पनि प्रतितोला ३ सय रुपैयाँले बढेर कारोवार भएको छ ।

बजारमा चाँदीको मुल्य भने केही समय यता स्थिर रहेको छ । हाल प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL