Logo

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा, नमूना ठमेल निर्माण गर्ने राणको दाबी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाश नरसिंह राणा निर्वाचित भएका छन । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दै राणा निर्वाचित भएका हुन । समितिको उपाध्यक्षमा राजुमान डंगोल, भविश्वर शर्मा, गीता गुरुङ निर्वाचित भएका छन । त्यस्तै महासचिव धुव्र अधिकारी निर्वाचित भएका छन भने सचिवमा बद्रि प्रसाद तिमिल्सिना…