काठमाडौं । रेमिटेन्स कम्पनी आइएमईले आफ्नो १९ औं बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९औं वार्षिकोत्सवको अवसर पारेर कम्पनीले पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस…