सिभिल क्यापिटलको सिईओमा ढुङ्गेल नियुक्त, बैकिङ क्षेत्रमा २५ बर्षे अनुभव

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्त भएका छन् ।

नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा २५ बर्षभन्दा लामो अनुभव रहेको छ । उनले विभिन्न क्यापिटल मर्चेन्टमा रहेर ८ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

Bajaj Pulsar Bizkhabar
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

सिभिल क्यापिटल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने ढुङ्गेलले बताए ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status