Logo

घाटामा गएका सरकारी संस्थान निजी क्षेत्रलाई दिने उद्योग राज्य मन्त्री दुगडको घोषणा

काठमाडौं । उद्योग राज्य मन्त्री मोतीलाल दुगडले आगामी दिनमा सरकारी संस्थानलाई घाटामा नचलाउने बताएका छन् । ‘सरकारले अब घाटामा गएका संस्थानहरुलाई पनि नाफामा लैजान नयाँ कार्ययोजना बनाउने छ,’ उद्योग दिवशमा आयोजित कार्यक्रममा उनले भने, ‘यदि सरकारले नाफामा संचालन गर्न सकेन भने निजी क्षेत्रलाई भाडामा संचालन गर्न दिईनेछ ।’ साथै निजी क्षेत्रलाई अघि बढाउन सरकारले आफुलाई…