काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेको स्वतन्त्र संचालकमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको शुक्रवार बसेको ३२० औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो । शाखा…