काठमाडौं । आज दिउँसो ३ बजेपछि नेपालमा विदेशी टेलिभिजन च्यानलहरु बन्द हुने भएका छन । नेपाल केवल टेलिभिजन संघले सोमबार र मंगलबार लगातार २ दिन विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्ने जानकारी दिएको छ । सरकारले विज्ञापन ऐन २०७६ मार्फत विदेशी विज्ञापनहरु बन्द गर्ने घोषणा गरेपछि नेपाल केवल टेलिभिजन संघले विदेशी च्यानलहरु नै बन्द गर्ने घोषणा…