काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको एक्काइसौं तथा बाइसौं बार्षिक साधरण सभाले नयाँ संचालक समिति चयन गरेको छ । सभाले संस्थापक समूहबाट किशोरकुमार महर्जन, लक्ष्मीप्रसाद महर्जन तथा शम्भुलाल डंगोल निर्विरोध निर्वाचित गरेका छन भने सर्वसाधारणबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन तथा सविना महर्जन सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन । नवनिर्वाचित संचालक समितिको सहमतिले किशोर कुमार महर्जनलाई पुनः अध्यक्षको…