Logo

राजस्व संकलनको संसोधित लक्ष्य भेटाउन पनि सरकार असफल, अन्तिम टार्गेट ८६० अर्ब संकलन ८३६ अर्ब मात्र

काठमाडौ । सरकार लक्ष्य अनुरुप राजस्व संकलन गर्न असफल भएको छ । सरकारले गत आर्थिक बर्षमा पछिल्लो संसोधित अनुमान अनुसार ८ खर्ब ६० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, आर्थिक बर्षको अन्त्यसम्ममा ८ खर्ब ३६ अर्ब रुपैयाँ मात्र संकलन भएको अर्थ मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीले जानकारी दिए…