Logo

मुक्तिनाथ विकास बैंक र ओम समाज डेण्टल अस्पतालबीच सम्भौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ओम समाज डेण्टल अस्पताल, चाबहिलबीच एक सम्झौता भएको छ । बैंक र अस्पतालबीच आईतबार एक कार्यक्रमका बीच तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ओम समाज डेण्टल अस्पताका अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका…