Logo

रौतहटको दुर्गा भगवतीमा बाढी पीडितको बिचल्ली, राहातको पर्खाइमा दिन कटाउँदै

काठमाडौं । यही बिहीबार राती देखी परेको अविरल बर्षाका कारण रौतहट क्षेत्रका बाढी पीडितको बिचल्ली भएको छ । बिद्यालयहरुमा बसेका बाढी पीडितहरुले अहिले खान समेत पाएका छैनन । दुर्गाभगवती गाउपालिकाको सरस्वती माध्यामिक विद्यालयमा बस्दै आएका सयौ परिवार खाने र बस्ने समस्याले पीडित छन । घरमा भएको लता कपडा, अन्य सरसामानहरु बाढीले बगाएपछि उनीहरु बिद्यालयको चिसो…