Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, सुस्तावासीलाई ब्लाङ्केट वितरण

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, सुस्तावासीलाई ब्लाङ्केट वितरण



काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपरासीको सुस्ता गाउँपालिका ५ पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको छ ।

laxmi

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिब रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिब टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलगायतले एक कार्यक्रमकाबीच संयुक्त रुपमा ब्लाङ्केट हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत निजामती कर्मचारी श्रीमती संघसँगको सहकार्यमा सुस्ताका विपन्न समुदायलाई ब्लाङ्केट वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL