Logo

ललितपुरको ग्वार्काेमा बेनेलीको नयाँ सोरुम, ५ नयाँ मोडल सार्वजनिक गरिँदै

ललितपुरको ग्वार्काेमा बेनेलीको नयाँ सोरुम, ५ नयाँ मोडल सार्वजनिक गरिँदै



काठमाडौं । बेनेली मोटरसाईकलको ललितपुरका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ प्रालि नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमका बीच ललितपुर जिल्लाको अधिकृते ग्वार्कोमा दोस्रोे बेनेली शोरूमको उद्घघाटन गरेको हो ।

laxmi

बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्न का लागि सिर्जना गरिएको कम्पनीको भनाई छ ।

ग्वार्कोमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको छ । युनिटी ट्रेडिंगले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा र्पुयाउँनेछ । कम्पनिका अनुसार ५ ओटा मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL