Logo

सनराइज बैंकको सिईओमा जनकराज शर्मा पौड्याल, आजको बैंठकले अन्तिम टुङ्गो लगाउने

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पौड्याल नियुक्त हुने भएका छन् । पौड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने विषयमा बैंक संचालक समितिबीच सहमति भैसकेको र आज बस्ने बैठकले त्यसलाई पूर्णता दिईने बैंकका एक संचालकले जानकारी दिए । बैंक संचालक समितिले यस अघि निरज गोविन्द श्रेष्ठलाई प्रमुख कार्यकारी अघिकृतमा नियुक्त गरेको थियो ।…