Logo

४ महिनामै टेलिकमको फोरजी ग्राहक ३२ लाखले बढे, उच्च हिमाली क्षेत्रमा हिउँका कारण विस्तारमा कठिनाई

काठमाडौं । नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या ४१ लाख पुगेको छ । नेपालमा पहिलोपटक फोरजी सेवा संचालन गरेको टेलिकमले पछिल्लो ४ महिनामा नै उक्त संख्यामा आफ्ना फोरजी ग्राहक पुर्याएको हो । पहिलो पटक फोरजी संचालनमा ल्याएर पनि सेवा विस्तार गर्न नसकेको आरोप लागेको नेपाल टेलिकमले पछिल्लो समय फोरजी विस्तारको कामलाई तिव्रता दिँदा ग्राहकको संख्या बढेको…