काठमाडौं । लिवियामा जारी द्वन्द्वको प्रभावका कारण पछिल्लो साता तेल उत्पादन तेब्बर घटेको राष्ट्रिय पेट्रोलियम पदार्थ उत्पादक कम्पनीले शनिबार बताएको छ । लिवियाली तेल खानी क्षेत्रमा विद्रोहीले गत जनवरी १८ देखि उत्पादनका गतिविधिलाई अवरूद्ध गरेपछि एक हप्ता एता ७५ प्रतिशत तेल उत्पादन घटेको छ । लिवियाको विद्रोही शक्ति सैनिक नेता खालिफा हफ्तरको समूहले तेल उत्पादनमा…