Logo

सुनकोशी मरिन डाइभर्सन अघि बढाउने मन्त्रिपरिषदको निर्णय, सवालाख हेक्टर जमिनमा सिंचाई पुग्ने

काठमाडौं । सुनकोशी मरिन डाईभर्शनलाई अगाडी बढाउने भएको छ । उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा रुपमा अगाडी बढाउने गरी निर्णय भएको संचार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बासकोटाले जानकारी दिएका छन । उनले बिहीबार नियमित पत्रकार भेटघाटमा उक्त आयोजनालाई अगाडी बढाउन मन्त्रिपरिषदको निर्णय भएको बताएका हुन । उनले सो आयोजनालाई अघि बढाउन श्रोत शुनिश्चित गरी…