काठमाडौं । विश्वमा सर्वाधिक हेरिने खेलमध्येकै एक हो फुटबल । फुटबलमा रमाउनेहरु यसमा बढी नै चासो राख्ने गर्दछन । फुटबल प्रेमीहरुको सोही चासोलाई मध्यनजर गर्दै फोब्र्सले हालै धेरै पारिश्रमिक लिने १ सय जना खेलाडीको नाम सार्वजनिक गरेको छ । फोब्र्सका अनुसार बार्सिलोना फुटबल क्लवका फरवार्ड लियोनल मेस्सी सन २०१८ कै सबैभन्दा धेरै पारिश्रमिक पाउने खेलाडीमा…