काठमाडौं । असार २६ गते देखी परेको अविरल बर्षाका कारण हाल सम्म ३६ हजार ७ सय २८ घरधुरी प्रभावित भएका छन । पानीसँगै आएको बाढी पहिरोका कारण हाल सम्ममा १३ हजार १ सय १ घरधुरी अस्थाईरुपमा विस्तापित भएका छन भने ९ हजार ९ सय ८४ घरधुरी पूर्ण रुपमा क्षती भएका छन । त्यस्तै १९ हजार…