काठमाडौं । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन । हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय १५ जना पुगेको छ । पछिल्लो समय मृत्यु भएका सबै…