काठमाडौं । स्थानीय र जेटबोट संचालकबीच भाडा दर घटाउने सहमति पछि सप्तकोशी नदीमा पुन साना पानीजहाज संचालनमा आएको छ । स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) बिहीबारदेखि सञ्चालनमा आएको हो । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा…