Logo

हुन्डाईले ल्यायो नयाँ आयोनीक ईलेक्ट्रीक कार, यस्ता छन विशेषता

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ ईलेक्ट्रीक कार आयोेनिक २०२० सार्वजनिक गरेको छ । कम्पनीले ह्यूण्डाई आयोेनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ सार्वजनिक गरेको हो । उक्त नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने कम्पनीको विश्वास छ । यसको अत्याधुनिक प्रविधिले राइडलाई पावरफूल,…