काठमाडौं । टिभी सेवा प्रदायक कम्पनी डिशहोमले भोजपुरी च्यानल सञ्चालनमा ल्याएको छ। नेपाली दर्शकको मनोरञ्जनको चाहनालाई ध्यानमा राखेर डिशहोमले विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ। डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागि राइम्स र जुनियर टिभी, घरमा नै बसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने…